May 22, 2022, Sunday
२०७९ जेष्ठ ९, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

आज स्थानीय चुनाव: ३५,२२१ पदका लागि मतदान हुँदै

आज स्थानीय चुनाव: ३५,२२१ पदका लागि मतदान हुँदै

काठमाडौं । संघीयता लागू भएपछिको दोस्रो स्थानीय तह निर्वाचन आज बिहान ७ बजेबाट मुलुकभरमा ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका मतदान केन्द्रमा एकैपटक मतदान सुरु हुँदैछ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत र ७५२ निर्वाचन अधिकृतको कार्यालयले मतदान सुरु हुने जनाएका छन् । ६ हजार ७४३ वटा वडामा १० हजार ७५६ मतदानस्थलमा २१…

एक जसपा केन्द्रीय सदस्य तथा पूर्व माओवादी सांसद चौधरीसहित दुई दर्जन माओवादी केन्द्रमा समाहित

एक जसपा केन्द्रीय सदस्य तथा पूर्व माओवादी सांसद चौधरीसहित दुई दर्जन माओवादी केन्द्रमा समाहित

काठमाडौं । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व माओवादी सांसद कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीहरुलाई स्वागत गरेका हुन् । चौधरीसहित जसपा केन्द्रीय सदस्य पशुपति चौधरी, माया नेगी, केन्द्रीय परिषद सदस्य तथा सहिद परिवार गंगा चौधरी, युवा…

  • राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    धरान । धरानस्थित मुकुमलुङ होटलमा डा. कमल तिगेला लिम्बूको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को पुनर्गठन भएको छ । चैत १७ गते पुनर्गठन भएको समितिमा अध्यक्ष डा.कमल प्रसाद लिम्बु (डा. कमल तिगेला)सुनसरी, उपाध्याक्ष डा. रुपक खनाल झापा, महासचिव...

  • प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

    प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

    विराटनगर । प्रदेश नंं. १ को मन्त्रिपरिषद् बैठकले आज प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको छ। बैठकले पान्थरका डा. पूर्ण लक्सम प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हाे। लक्सम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । उनले बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल...

  • इवाहाङ वंशीहरूकाे पहिलो महाधिवेशन सम्पन्न

    इवाहाङ वंशीहरूकाे पहिलो महाधिवेशन सम्पन्न

    धनकुटा । याक्थुङ लिम्बू समुदायभित्र रहेका इवाहाङ वंशीहरूकाे पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार इवाहाङ वंश विकास समितिकाे प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन सम्पन्न भएको हाे । साँगुरीगढी गाउँपालिका वार्ड नं-२ गैरीगाउँमा सम्पन्न भएकाे महाधिवेशन प्रदेश नम्बर एकका पूर्व...

  • जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

    जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

    उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालका उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमालले आगामी स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष पदमा उठ्ने घाेषणा गरेका छन् । पार्टीको उर्लाबारी नगर कार्य समितिको आयोजनामा भएको जसपा उर्लाबारी- २ न. वडा समितिको कार्यालय उद्घाटन कार्यक्रम मार्फत...

  • ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    विजयपुर । जनता समाजवादी पार्टी फुटको संघारमा रहेको कुरा निराधार र हल्ला मात्रै भएको पार्टीका केन्द्रीय डम्बर खतिवडाले बताएका छन् । उनले संगठन फुट्ने कुरा ‘मिडियाको फन्डा’ मात्रै भन्दै पार्टीका नेता कार्यकर्ताहरूलाई एक ढिक्का हुन आग्रह गरेका छन् । जसपा,...

  • पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

    पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

    फेदेन । किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन पान्थर सदरमुकाम फेदेनमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरे । च्याब्रुङ, याक्थुङ लिम्बु जातिको सँस्कृति तथा पोशाक...

Page 1 of 1371234Next ›Last »