अप्ठ्यारोमा परेपछि ओलीको ‘स्टन्ट’ : देउवा भेटेर प्रचण्ड-नेपाल तर्साउने
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संकट जारी रहेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको विषयले राजनीतिक वातावरण तातिएको छ। दुई नेताबीच भएको यथार्थ विषय सार्वजनिक नभए पनि ओलीले देउवालाई...