October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

शेयर बजार

गभर्नर अधिकारीको राजीनामा माग

गभर्नर अधिकारीको राजीनामा माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नियोजित रूपमा शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै शेयर बजार लगानीकर्ताहरूको समूहले राजीनामा माग गरेको छ । लगानीकर्ताहरूले नियोजित रूपमा शेयर बजारलाई घटाउने गरी नीति लिएको भन्दै गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन् । पुँजी बजार सुधार संघर्ष समितिले विज्ञप्ति जारी गर्दै विभिन्न समयमा पुँजी बजारको…

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

काठमाडौँ   । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन…

  • नेप्से परिसूचक आज झण्डै १० अङ्कले बढ्यो

    नेप्से परिसूचक आज झण्डै १० अङ्कले बढ्यो

    काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले असर पारेको छैन । पछिल्ला तीन दिनमा बजार लगातार उकालो लागेको...

  • कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा ठप्प

    कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा ठप्प

    भदाै ४, आज काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ । यही कारण बिहीबार उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय संघले गरेको छ । ‘शाखा बन्द गर्नेभन्दा पनि...

  • नेप्सेको वेबसाइट ह्याक, कारोबार विवरण नदेखिने समस्या

    नेप्सेको वेबसाइट ह्याक, कारोबार विवरण नदेखिने समस्या

    काठमाडौं- नेपाल स्टक एक्सचेन्जको साइट ह्याक भएको छ। पछिल्लो समयमा नेप्सेको आधिकारिक वेबसाइट nepalstock.com.np र nepalstock.com मा कारोबारसम्बन्धी विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने समस्या देखिदै आएको छ। यस्तो समस्या देखिनुमा दुवै वेभसाइटबाट विभिन्न कोड प्रयोग गरी अनधिकृत...