April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मधेश

प्रदेश २ को नाम मधेश प्रदेश पारित

प्रदेश २ को नाम मधेश प्रदेश पारित

जनकपुर । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ मधेश प्रदेश नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो…

प्रदेश २ सरकारका प्रवक्ता एवम् मन्त्री यादवले दिए पदबाट राजीनामा

प्रदेश २ सरकारका प्रवक्ता एवम् मन्त्री यादवले दिए पदबाट राजीनामा

जनकपुरधाम : प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले पदबाट दिए राजीनामा दिएका छन्। प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहले मन्त्री पदबाट राजीनामा दिएका हुन्। नेकपा माओवादी केन्द्रलाई सरकारमा सम्मलित गरेर मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त गर्न आफूले…

  • माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

    माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

    काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ठ मान्छे नभएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन...

  • नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको  मृत्यु

    नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको मृत्यु

    काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।

  • झडपमा महिलाको मृत्यु

    झडपमा महिलाको मृत्यु

    राजविराज - सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा आज बिहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो । सो झडपमा...

  • छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

    छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

    धनुषा- छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार र शनिबार प्रदेश-२ मा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन्।...

  • सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

    सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

    आश्विन ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले पाँच हजार जरिवाना...

  • देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

    देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

    आश्विन ९, काठमाडौं । उत्तर पूर्व सर्दै गरेको न्युन चापिय क्षेत्रका हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भागमा रहेको न्युन चापीय क्षेत्र केही दिनमा उत्तर...

  • शहिदनगरका मेयर र लेखापाल १५ दिनदेखि बेपत्ता, नगरको कामकाज प्रभावित

    शहिदनगरका मेयर र लेखापाल १५ दिनदेखि बेपत्ता, नगरको कामकाज प्रभावित

    जनकपुरधाम -धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र लेखापाल लोकबहादुर नेपाली १५ दिनदेखि गायब छन्। बरबरिया र नेपाली कार्यालय आउन छाडेपछि कामकाज प्रभावित बनेको छ। मेयर बरबरियाले कार्यालय कहिलेसम्म नआउने विषयमा प्रमुख प्रशासकीय अधिकृत र उपमेयरलाई समेत जानकारी गराएका छैनन्। ...

Page 1 of 171234Next ›Last »