March 24, 2024, Sunday
२०८० चैत्र ११, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

शिक्षा

वर्ल्ड फाेरममा सहभागी हुन शिक्षामन्त्री पाैडेल बेलायतमा

वर्ल्ड फाेरममा सहभागी हुन शिक्षामन्त्री पाैडेल बेलायतमा

लन्डन । नेपाल सरकारका शिक्षामन्त्री देवेन्द्र पाैडेल बेलायतकाे लन्डनमा आइपुगेका छन् । शैक्षिक विश्व मञ्चमा सहभागी हुन मन्त्री पाैडेल शनिबार राति लन्डन उत्रिएका हुन् । मे २२ आइतबारदेखि सुरु विश्वका करिब १०० मुलुकका शिक्षामन्त्रीहरू, गैससंका पदाधिकारीहरू र शिक्षाविद्हरू सहभागी हुने लन्डनस् एजुकेसन वर्ल्ड फाेरम(ईडब्लुफ) चार दिनको हुनेछ । सम्मेलनमा सीमित स्राेतका बावजुद कसरी शिक्षाकाे पहुँचमा…

शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ।   राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । बोर्डको आज बसेको बैठकले विद्यालयबाट आएको मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट,…

  • याक्थुङ लिम्बु भाषामा बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निस्कँदै

    याक्थुङ लिम्बु भाषामा बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निस्कँदै

    विजयपुर, १४ मे / समुदायका बालबालिका र किशोरकिशोरीहरूलाई लक्षित गर्दै याक्थुङ (लिम्बु) भाषामा बाल पुस्तकहरू तयार हुने भएको छ । आफ्नो मातृभाषाप्रति जागरुक बनाउन बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निर्माण गर्ने तयारी भइरहेको हो । एसिया फाउन्डेसनको प्राविधिक सहयोगमा अबको एक...

  • भारतीय सहयोगमा काभ्रेमा दुई विद्यालयको पुनर्निर्माण कार्य सुरु

    भारतीय सहयोगमा काभ्रेमा दुई विद्यालयको पुनर्निर्माण कार्य सुरु

    काठमाडौं - काभ्रेको रोशी गाउँपालिकास्थित श्री हरिसिद्धि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्देश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी...

  • ठूलो संख्यामा विद्यार्थी बिरामी भएपछि तीन दिनका लागि विद्यालय बन्द

    ठूलो संख्यामा विद्यार्थी बिरामी भएपछि तीन दिनका लागि विद्यालय बन्द

    दैलेख – नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी काँप्ने लगायतले विद्यार्थी थला परेपछि...

  • भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदान

    भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदान

    भरतपुर - भरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि महानगरपालिकाले पाँच विद्यालयलाई बस खरीद गर्न रु एक करोड निकासा समेत गरेको छ । महानगरपालिका शिक्षा महाशाखा...

  • सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

    सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

    कञ्चनपु - सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हँुदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा उपस्थित भई कक्षा सञ्चालन गरिएको हो । विश्वविद्यालयको...

  • जलजलाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा

    जलजलाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा

    पर्वत - पर्वतको जलजला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्ने भएको छ । गाउँपालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत शिशुतहदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई यही पुसमहिनादेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सामुदायिक विद्यालयप्रति विद्यार्थीको...

Page 1 of 512345