April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बु हुने

फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बु हुने

फेदेन । पान्थरको फाल्गुनन्द गाउँपालिकाले याक्थुङ लिम्बु भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउने भएको छ । गाउँपालिकाले आफ्नो २०७८/७९ को नीति कार्यक्रममा लिम्बु भाषालाई सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेको हो । गाउँपालिकाले बिहीबार सम्पन्न भएको गाउँसभाबाट नीति कार्यक्रम मार्फत याक्थुङ लिम्बू भाषा लाई सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेको हो । १६ औं…

ज्वरो आएका व्यक्तिमा कोरोना देखिएपछि हुम्लाका दुई गाउँपालिका ‘सिल’

ज्वरो आएका व्यक्तिमा कोरोना देखिएपछि हुम्लाका दुई गाउँपालिका ‘सिल’

सिमीकोट– हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ। बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ। ताँजाकोट गाउँपालिकामा ४६ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएपछि अनिश्चित समयका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए। गाउँपालिकामा…

  • ढिस्कोले पुरिएर बालकको मृत्यु

    ढिस्कोले पुरिएर बालकको मृत्यु

    ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ ।  बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोही...

  • अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा

    अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा

    पर्सा - पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । यहाँ चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी इरिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारी साधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ ।...

  • मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

    मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

    गलकोट - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना सङ्क्रमितको उपचार गराइराखेको धवलागिरि अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मङ्गलबार साँझ अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिनुभएको थियो । अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको...

  • शुक्लाफाँटामा विद्यालय १० दिनका लागि बन्द

    शुक्लाफाँटामा विद्यालय १० दिनका लागि बन्द

    कञ्चनपुर - कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । लामो...

  • बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

    बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

    बागलुङ - भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४२ घरमध्ये हालसम्म एक हजार ५२९ घरको पुनःनिर्माण सम्पन्न भएको छ । बागलुङमा...

  • थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

    थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

    आश्विन ६, काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको...

Page 1 of 181234Next ›Last »