April 15, 2021, Thursday
२०७८ बैशाख २, बिहीबार

अपराध

२६ किलो गाँजासहित एक पक्राउ

२६ किलो गाँजासहित एक पक्राउ

काठमाडौं – परेर्वासुनौली गाउँपालिका-२ अखवाका रामेश्वर पञ्जियारलाई प्रहरीले साढे २६ किलो गाँजासहित गरेको छ। घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित बुधबार अपराह्न उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ । पक्राउ परेका पञ्जियारलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको स्रोतले बताए छ ।

होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

बारा – बारामा होली खेल्ने क्रममा साेमवार साँझ विवाद हुँदा झडपका क्रममा एक जनाकाे ज्यान गएको छ । झडपमा अन्य छ जना घाइते भएका छन । कलैया उपमहानगरपालिका २३ की सन्जा देवीको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिनुभयाे ।  झडपमा स्थानीयवासी रामदेव साह, गिर्जा देवी, रामप्रसाद साह, अम्बिका साह, बिन्देश्वर साह र राजेश…

  • शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते

    शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते

    काठमाण्डाै - काठमाण्डौको शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । शङ्खरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका महानगरीय प्रहरी परिसर, काठमाण्डौका एसएसपी अशोक सिंहले...

  • बाग्लुङ झडपमा हराएका केही सम्पर्कमा आए

    बाग्लुङ झडपमा हराएका केही सम्पर्कमा आए

    काठमाडौँ - दुई जनाको ज्यान जाने गरी बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा भएकाे घटनामा हराइरहेकाहरु सम्पर्कमा आएका छन् ।बाग्लुङकाे निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले  हराएका केही युवा सम्पर्कमा आएका जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा १०, ११ जना घाइते भएका छन्...

  • डोल्पामा नगर प्रमुखका दुई डोजरमा आगजनी

    डोल्पामा नगर प्रमुखका दुई डोजरमा आगजनी

    डोल्पा - डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ। नगरपालिकाको केन्द्र जुफालबाट वडा नम्बर ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नम्बरका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा...

  • जबर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    जबर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    काठमाडौँ - आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन्। सिंहले कक्षा ९ मा अध्ययन गर्दै...

  • घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

    घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

    काठमाडौं - स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक ट्याक्टरका सहचालक पक्राउ परेका छन् । प्रहरीका अनुसार गल्याङ नगरपालिका-९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९...

  • कैलालीमा प्रहरीको गोली लागेर दुईजना घाइते

    कैलालीमा प्रहरीको गोली लागेर दुईजना घाइते

    कैलाली - बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका...

  • दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना प्रहरीको नियन्त्रणमा

    दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना प्रहरीको नियन्त्रणमा

    काठमाडौँ - युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी-दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानकै क्रममा...

Page 1 of 151234Next ›Last »