April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: कतार

पीएसजी टिम कतारमा

पीएसजी टिम कतारमा

(दाेहा) कतार । मेस्सी,नेयमार र एम्बाप्पे सहितको पीएसजी टिम कतार आएको छ । स्प्रिङ टुरका लागि कल्ब कतार आएको हो । कलबले विश्वकपको लागि तयार भएको दुईवटा रंगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ । फ्रान्सको यस उत्कृष्ट फुटबल क्लबमा कतारी लगानी रहेको छ । पीएसजीले यस वर्ष फ्रेञ्च लिगकाे उपाधि चुमिसकेकाे छ ।