अध्यक्षको मनोमानीविरुद्द एनआरएनए यूकेको कार्यसमितिको बहुमतले निर्णय गरी निकाल्यो प्रेस वक्तव्य

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यसमितिमा हालै विकसित घटनाहरु नयाँ चरणमा पुगेको छ । अध्यक्ष प्रेम गाहा मगरद्धारा श्रृङखलाबद्द रुपमा अवैधानिक गतिविधि भएको र संघलाई एकलौटी ढंगले अघि बढाएर संकटमा फसाएको भन्दै कार्यसमितिको ७५ प्रतिशत सदस्यहरुले एक संयृुक्त...