October 11, 2025, Saturday
२०८२ आश्विन २५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल-भारत सीमा क्षेत्रमा ५ म्याग्निच्युडकाे भूकम्प

नेपाल-भारत सीमा क्षेत्रमा ५ म्याग्निच्युडकाे भूकम्प

भदाै २६, पूर्वी नेपालका केही जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान  पूर्वका इलाम, झापा, पाँचथर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

बिहान ९ बजेर ३० मिनेट जाँदा ५ म्याग्निच्युड स्केलकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार भूकम्पकाे केन्द्रबिन्दु भने नेपाल भारत सीमा क्षेत्र रहेकाे छ । यसबाट कुनै धनजनकाे क्षति भएकाे विवरण भने अाएकाे छैन ।

Advertisement