May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

मन्त्री पाैडेलसँग एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

मन्त्री पाैडेलसँग एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले हाल बेलायत भ्रमणमा रहेका नेपालका मन्त्रीहरुसंग एक अन्तरकृया गर्ने भएको छ । संघीय शिक्षा मन्त्री देवेन्द्र पौडेल र प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीसंग संयुक्त रुपमा अन्तरकृया गरिने एनआरएनए यूकेका प्रवक्ता भरतमणी चोङबाङले बताए । मे २५ बुधबार का लागि तय गरिएको अन्तरकृया कार्यक्रममा एनआरएनए…

विनेसामले भूपी शेरचन स्मृति दिवस कार्यक्रम आयोजना गर्दै

विनेसामले भूपी शेरचन स्मृति दिवस कार्यक्रम आयोजना गर्दै

लन्डन । विश्व नेपाली साहित्य महासंघ बेलायतमा रहेका शाखा समितिहरूको आयोजनामा नेपालका चर्चित कवि भूपी शेरचनको स्मृति दिवस कार्यक्रम आयोजना गर्ने भएको छ । झ्याउरे कवि भनेर विख्यात शेरचनको ३३ औँ स्मृति दिवसका अवसरमा कार्यक्रम हुन लागेको हो । विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूके र पश्चिम यूकेको संयुक्त आयोजनामा स्मृति दिवसमा कार्यक्रम हुन लागेको…

  • नेपाल ओपन कन्सर्टकाे तयारी पूरा

    नेपाल ओपन कन्सर्टकाे तयारी पूरा

    लन्डन । विगत दुई वर्षदेखि काेराेना महामारीका कारण हुन नसकेको नेपाल ओपन कन्सर्ट यश वर्ष मे महिनाको अन्तिम साता हुने भएको छ । मगर सङ्घ यूकेकाे आयाेजनामा मे २८ मा कन्सर्ट हुने भएको छ । संघले आइतबार बेलुकी भर्चुअल पत्रकार...

  • धरान उपमहानगरकाे मेयरमा साम्पाङ र उपमेयरमा बेघा निर्वाचित

    धरान उपमहानगरकाे मेयरमा साम्पाङ र उपमेयरमा बेघा निर्वाचित

    धरान । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका किशोर राईलाई ५ हजार ७६२ मतान्तरले पराजित गर्दै हर्क साम्पाङ निर्वाचित भएका हुन् । हर्क साम्पाङले २१ हजार ८...

  • वर्ल्ड फाेरममा सहभागी हुन शिक्षामन्त्री पाैडेल बेलायतमा

    वर्ल्ड फाेरममा सहभागी हुन शिक्षामन्त्री पाैडेल बेलायतमा

    लन्डन । नेपाल सरकारका शिक्षामन्त्री देवेन्द्र पाैडेल बेलायतकाे लन्डनमा आइपुगेका छन् । शैक्षिक विश्व मञ्चमा सहभागी हुन मन्त्री पाैडेल शनिबार राति लन्डन उत्रिएका हुन् । फाेरमा सहभागी विभिन्न मुलुकका शिक्षामन्त्री र शिक्षाविदहरू । तस्वीर स्राेत : फाेरम मे २२ आइतबारदेखि...

  • हर्क सम्पाङ र अभियानलाई बधाई !!!

    हर्क सम्पाङ र अभियानलाई बधाई !!!

    सबैलाई चकित बनाएको छ अहिले धरानको निर्वाचन परिणामले । धेरैले हर्क सम्पाङले राम्रो मत ल्याउँछ तर लिड नै गर्छ भनेर कमैले मात्र सोचेका थिए। हर्क साम्पाङले ठुलो दलहरुको मत काट्छ र कसैको जीतमा निर्णायक भुमिका निर्वाह गर्छ भन्ने ठानेका थिए...

  • आचार्य नेतृत्वको आइसीसीलाई एनआरएनए यूकेकाे पत्र

    आचार्य नेतृत्वको आइसीसीलाई एनआरएनए यूकेकाे पत्र

    लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनएको कुल आचार्य-नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ । संघले गत मे २० मा पठाएको पत्रमा अध्यक्ष कुल आचार्यलाई सम्बोधन गर्दै विभिन्न विषयहरुउपर ध्यानाकर्षण गराएको छ । विशेष गरी केही समययता निकै चर्चामा...

  • पत्रकार शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा

    पत्रकार शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले लन्डनका पत्रकार चिरन शर्मामाथि साइबर क्राइम गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको छ । गैरआवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहा मगरले पत्रकार शर्माले संघले फेसबुक पेज ह्याक गरी आफू अनुकूल गतिविधि चलाएको आराेप लगाएका छन् । उनलेे नेपाल ब्रिटेन  डट कममार्फत आफ्नो स्वार्थ पूरा नभए नेपाली समुदायका अग्रज तथा व्यापारीकाे मानमर्दन गर्ने गरेको...

Page 1 of 3041234Next ›Last »