April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

याक्थुङ भाषाको कक्षा ११ र १२ काे नतिजा सार्वजनिक

याक्थुङ भाषाको कक्षा ११ र १२ काे नतिजा सार्वजनिक

याम्बाेङ(पान्थर) ।  लिम्बु भाषा उच्च माध्यमिक परिषदले कक्षा ११ र १२ को परिक्षा नतिजा सार्वजनिक गरेको छ । सोमबार शैक्षिक सत्र २०७८ को याक्थुङ लिम्बु भाषाको कक्षा ११ र १२ को नतिजा सार्वजनिक गरिएको लिम्बु भाषा शिक्षा परिषदको परीक्षा नियन्त्रण बोर्डले जनाएको छ । यस वर्ष पूर्वको इलाम,पान्थर र ताप्लेजुङमा याक्थुङ लिम्बु भाषाको परिक्षा भएको…

नागरिकता विधेयक बहुमतले पारित

नागरिकता विधेयक बहुमतले पारित

काठमाडौं । नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक  शुक्रबार बहुमतले पारित भएको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले मतदान गरे भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले वैवाहिक अंगीकृत नागरिकतालाई ७ वर्ष समय राख्नुपर्ने भन्दै…

  • म यहाँ भेट्न आतुर छु !!

    म यहाँ भेट्न आतुर छु !!

    ✍️ शान्ति लिम्बु कविता एक प्यासी प्यासी यात्री जस्तैतिमीलाई पाउन म हरदम हिडन तयार छु। ▪️▪️▪️ एक निरन्तर बगिरहन नागबेली नदिजस्तै तिमीलाई पाउन हरदम बगिरहन पनि तयार छु । ▪️▪️▪️ तिमीलाई कहिले भेटुला? सुनन सुनन !!तिमीलाई कहिले भेटुला?म यहाँ भेट्न्...

  • ‘लिम्बुवान, किरात प्रदेश’ का लागि बिहीबार बृहत प्रदर्शन हुँदै

    ‘लिम्बुवान, किरात प्रदेश’ का लागि बिहीबार बृहत प्रदर्शन हुँदै

    विजयपुर । प्रदेश नम्बर एकको नाम ऐतिहासिकताका आधारमा ‘लिम्बुवान, किरात’ प्रदेश कायम गर्न माग गर्दै विराटनगरमा बिह्रीबार बृहत् प्रदर्शन हुने भएको छ । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले जनप्रदर्शन गर्ने भएको हो । गत असार २४ गते राजधानी काठमाडौँ र...

  • ‘सिसेक्पा’ नाटक मञ्चन

    ‘सिसेक्पा’ नाटक मञ्चन

    काठमाडौँ । याक्थुङ लिम्बु भाषाको नाटक 'सिसेक्पा' मञ्चन भएको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएको नाटकलाइ सागर केरुङ्ले लेखेका हुन् । नाटकको ब्यानर । किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पालाइ यासेली योङहाङले निर्देशन...

  • घाँसी खड्ग ठाडा मगर जयन्तीमा ताप्लेजुङकी शोभा जोशी प्रथम

    घाँसी खड्ग ठाडा मगर जयन्तीमा ताप्लेजुङकी शोभा जोशी प्रथम

    काठमाडौँ । नेपाली साहित्यमा आदिकवि भनेर चिनिएका भानुभक्त आचार्यलाई पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेका घाँसी खड्ग मगरलाई स्मरण गरिएको छ । उनको स्मृतिमा दोस्रो घाँसी खड्ग मगर जयन्ती समेत आयोजना गरी खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो । आदिवासी जनजाति...

  • विश्व नेपाली साहित्य महासङ्घ यूकेको जमघट र सिर्जना वाचन

    विश्व नेपाली साहित्य महासङ्घ यूकेको जमघट र सिर्जना वाचन

    अल्डरसट । कोभिड महामारीपश्चात् पहिलो पटक भौतिक रूपमा भेट्दै विश्व नेपाली साहित्य महासङ्घ यूृकेले साहित्यिक जमघट सम्पन्न गरेको छ । महासङ्घको दक्षिण यूके र पश्चिम यूके शाखा समितिहरूको संयुक्त आयोजनामा अल्डरसटमा भेटघाटसँगै सिर्जना वाचन कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरू...

  • वरिष्ठ सामाजिक अभियन्ता कायस्थ जनमुक्तिमा प्रवेश

    वरिष्ठ सामाजिक अभियन्ता कायस्थ जनमुक्तिमा प्रवेश

    काठमाडौ । वरिष्ठ सामाजिक अभियन्ता तथा बुद्धिजीवी बिधु प्रकाश कायस्थ राष्ट्रिय जनमुक्ति पार्टीमा प्ररेका छन् । पार्टी केन्द्रीय कार्यलय महाराजगन्जमा साउन १ गते आयोजित एक कार्यक्रममा उनलाई पार्टी संस्थापक अध्यक्ष तथा पुर्व मन्त्री एम एस थापाले पार्टी सदस्यता प्रदान गर्दै...