काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन भारी वर्षा
भदौ ३०, काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन झरीसँगै भारी वर्षा हुने भएको छ । मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महहाशाखाले जनाएको...