April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

बाढी -पहिराे : कर्णालीमा पानीको बहाव बढ्यो, स्थानीय त्रसित

बाढी -पहिराे : कर्णालीमा पानीको बहाव बढ्यो, स्थानीय त्रसित

साउन १५, कञ्चनपुर । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका–४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिए । नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ…

मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने २ लाख ८ हजार १ सय ५८ जना प्रहरी नियन्त्रणमा

मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने २ लाख ८ हजार १ सय ५८ जना प्रहरी नियन्त्रणमा

साउन १५, काठमाडाैं । लकडाउन खुलेयता मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने २ लाख ८ हजार १ सय ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये एक लाख ८२ हजार ३ सय ४६ जनालाई सम्झाइबुझाइ गरेर मात्र छाडिएको छ । त्यस्तै १६ हजार ५ सय ४३ जनालाई मास्क नै दिएर छोडिएको गृह मन्त्रालयल् जानकारी दिएको छ ।…

  • अनुशासन समितिको कार्यक्षमता र नियतमाथि उठाए पौडेलले गम्भीर प्रश्न

    अनुशासन समितिको कार्यक्षमता र नियतमाथि उठाए पौडेलले गम्भीर प्रश्न

    काठमाण्डौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।  पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा...

  • नेपालसहित तीन देशका नागरिकलाई प्रवेश अनुमति दिने चिनले

    नेपालसहित तीन देशका नागरिकलाई प्रवेश अनुमति दिने चिनले

    एजेन्सी – चीनले नेपालसहित तीन वटा देशका नागरिकलाई प्रवेश अनुमति दिने तयारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले पत्रकार सम्मेलनमा नेपाल, पाकिस्तान र अफगानस्थानका नागरिकलाई चीन प्रवेशमा अनुमति दिने सहमति भएको जानकारी दिए । सोमबार चिनियाँ विदेशमन्त्री...

  • बासस्थान,आहारा र प्रजातिको अभावमा बाघको संख्या बढ्न सकेन

    बासस्थान,आहारा र प्रजातिको अभावमा बाघको संख्या बढ्न सकेन

    साउन १५, कञ्‍चनपुर । बाघको संख्या वृद्धिका लागि उचित बासस्थानसँगै आहारा प्रजातिको पर्याप्तता र तालतलैयाको उपलब्धता आवश्यक मानिन्छ । यसबाहेक निश्चित क्षेत्रमा भाले र पोथीको अनुपात पनि मिल्नुपर्ने हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यही अनुपात नमिलेका कारण केही वर्षयता बाघको संख्या बढ्न सकेको...

  • सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

    सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

    साउन १५, काठमाडाैं । सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले दक्षिण सुडानमा तैनाथ आफ्ना दुई फर्मड पुलिस युनिट (एफपीयू) मिसनका लागि लडाइँमा कमजोर हतियार मानिने ‘इन्सास राइफल’ पठाउने भएको छ । युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत दक्षिण सुडानको राजधानी...

  • काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

    काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

    साउन १५, काठमाडाैं । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता...