April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

बालुवाटारमा दुष्ट केपी ओली -बामदेव भैंसेपाटीमा इष्ट

बालुवाटारमा दुष्ट केपी ओली -बामदेव भैंसेपाटीमा इष्ट

साउन १५, काठमाडौं । ‘ओलीलाई जसले बोक्छ, उसको काँध फोहोर हुन्छ’ भनेका नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति भैंसेपाटीस्थित गौतम निवासमा दुई घण्टासम्म सपरिवार डिनर बैठक गरेको सुन्दा स्थायी कमिटीका कतिपय नेता छक्क परे । छक्क नपरुन् पनि किन ? उनीहरुले भैंसेपाटी डिनरको केही घण्टाअघि मात्रै बालुवाटारमा वामदेवको…

पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण

पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण

साउन १५ , वीरगञ्ज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली…

  • देउवाका कारण पार्टीको स्वास्थ्य ठिक छैनः प्रकाशमान सिंह

    देउवाका कारण पार्टीको स्वास्थ्य ठिक छैनः प्रकाशमान सिंह

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठीक नभएको बताएका छन्। तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व गरेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रेको नेता सिंहले बताएका हुन्। न्यूज...

  • विपीको विचारको हत्या कसले गर्योः कमल थापा

    विपीको विचारको हत्या कसले गर्योः कमल थापा

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस शीर्ष नेताहरूले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भनेर दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् । पूर्वमन्त्री सुनिल बहादुर थापा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्दा हिजो (मंगलबार) राति कांग्रेस पार्टी...

  • कालीकोटमा पहिरोमा ८ जनाको मृत्यु

    कालीकोटमा पहिरोमा ८ जनाको मृत्यु

    कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८...

  • सुनिल थापा बने कांग्रेस सह-महामन्त्री:जोडियो ६७ वर्षअघि टुटेको नाता

    सुनिल थापा बने कांग्रेस सह-महामन्त्री:जोडियो ६७ वर्षअघि टुटेको नाता

    राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनीलबहादुर थापासहितका नेता मंगलबार कांग्रेस प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच पार्टी सदस्यता हस्तान्तरण गरेर कांग्रेसमा स्वागत गरेका हुन्। उनीसँगै राप्रपाबाट १२ नेता कांग्रेसमा प्रवेश गरेका हुन्। थापालाई कांग्रेस सहमहामन्त्री र...

  • कैलालीमा वस्तीमा बाढी पस्दा १०० घर परिवार प्रभावित

    कैलालीमा वस्तीमा बाढी पस्दा १०० घर परिवार प्रभावित

    कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पसेको छ । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् । डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक...

  • नेटवर्किङ धन्दा  प्रवद्र्धनकाे कारण नेचर हर्ब्ससँग स्पष्टीकरण

    नेटवर्किङ धन्दा प्रवद्र्धनकाे कारण नेचर हर्ब्ससँग स्पष्टीकरण

    गैरकानुनी मानिएको पिरामिड शैलीको नेटवर्किङ व्यापारलाई केही कम्पनीले फेरि प्रवद्र्धन गर्न थालेका छन्। वस्तुको प्रत्येक्ष रूपमा व्यापार गर्न अनुमति पाएका कतिपय निजी कम्पनीले घुमाउरो गरी नेटवर्किङ व्यापारको पक्षपोषण हुने गतिविधि सञ्चालन गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी...