‘लिम्बुवान, किरात’ आन्दोलनमा नागरिक समाजको ऐक्यबद्धता
लन्डन । नेपालको प्रदेश नम्बर एकको नामकरणमा चलिरहेको लिम्बुवान, किरात प्रदेश पक्षधरको आन्दोलनप्रति लिम्बुवान नागरिक समाज यूकेले आफ्नो ऐक्यबद्धता जाहेर गरेको छ । प्रदेश एकको नाम पहिचानमा आधारित हुनुपर्ने भन्दै समाजले आफ्नो ऐक्यबद्धता रहेको जनाएको हो । ‘नेपालको प्रदेश नं. १ को सरकार यतिबेला प्रदेशको नामाङकरण गर्न संसद अधिवेशन बोलाएर लागिपरिरहेको प्रति सिङ्गो देश तथा…