April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: नेपाली कांग्रेस

देउवा पुनः काङ्ग्रेस सभापतिमा निर्वाचित

देउवा पुनः काङ्ग्रेस सभापतिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रोपटक सभापति निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रोपटक सभापतिको कुर्सीमा पुगेका छन्। अन्तिम परिणामअनुसार देउवाले २७३३ मत ल्याएका छन् भने कोइरालाले १८५५ मत ल्याएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेकामा ३५ बदर भएका थिए। अघिल्लो महाधिवेशनमा जस्तै यसपालि पनि सभापतिमा निर्वाचित हुन देउवाले दोस्रो…

जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

लन्डन । नेपाली जनसम्पर्क समिति यूकेको सभापतिमा पुनः युवराज गुरुङ सर्वसम्मत भएका छन् । शनिवार लन्डनस्थित साउथह्यारोमा सम्पन्न समितिको पाँचौ अधिवेशनले गुरुङलाई सर्वसम्मतले सभापति पदमा निर्वाचित गरेको हो । निर्वाचन समितिका सदस्यसचिव खुसी लिम्बुका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतमा पहिलो पटक चक्रिय प्रणालीमा सहमति भएको छ । सोही सहमति अनुरुपमा पहिलो एक वर्ष गुरुङले समितिको…