वर्ल्ड फाेरममा सहभागी हुन शिक्षामन्त्री पाैडेल बेलायतमा
लन्डन । नेपाल सरकारका शिक्षामन्त्री देवेन्द्र पाैडेल बेलायतकाे लन्डनमा आइपुगेका छन् । शैक्षिक विश्व मञ्चमा सहभागी हुन मन्त्री पाैडेल शनिबार राति लन्डन उत्रिएका हुन् । मे २२ आइतबारदेखि सुरु विश्वका करिब १०० मुलुकका शिक्षामन्त्रीहरू, गैससंका पदाधिकारीहरू र शिक्षाविद्हरू सहभागी हुने लन्डनस् एजुकेसन वर्ल्ड फाेरम(ईडब्लुफ) चार दिनको हुनेछ । सम्मेलनमा सीमित स्राेतका बावजुद कसरी शिक्षाकाे पहुँचमा…
