पत्रकार महासंघ, प्रेस युनियन लगायत यूकेका चौध संस्थाहरुद्धारा राजदूत आचार्यसंग अन्तरकृया
लण्डन । बेलायतस्थित कृयाशिल पत्रकारहरु तथा सम्वद्द संस्थाहरुले नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँग अन्तरक्रिया तथा स्वागत कार्यक्रम गरेका छन् । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके, नेपाल प्रेस युनियन यूके र गैरआवासीय नेपाली पत्रकार महासंघ तथा चौध वटा संचार गृहहरुले संयुक्त रुपमा राजद्रत आचार्यलाई स्वागत गर्दै अन्तरक्रिया गरेका हुन् । कार्यक्रमको अवसरमा राजदुत राजदूत आचार्यले कोरोना महामारीपछि…
