April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुँदै आएको छ ।

राष्ट्र बैंकले निर्धारण गरेको दर अनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ। त्यस्तै अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४४ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०४ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

Advertisement

त्यस्तै, १ युरोको खरिद दर १ सय ३९ रुपैयाँ २१ पैसा तथा बिक्री १ सय ३९ रुपैयाँ ९१ पैसा तोकिएको छ।