May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कपिलवस्तुमा समुदायमा काेराेना फैलियाे,थप ३४ जनामा संक्रमण पुष्टि

कपिलवस्तुमा समुदायमा काेराेना फैलियाे,थप ३४ जनामा संक्रमण पुष्टि

साउन १३ , कपिलवस्तुमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार २१ जना बिदेशबाट आएका र १३ जना समुदायका मानिसमा काेराेना संक्रमण भएकाे पाइएकाे हो । नयाँ संक्रमितहरुमा १३ जना भारतबाट, ४ जना दुबइ, २ जना साउदी, ३ जना कतारबाट आएका र अन्य स्थानीय रहेका छन् ।

यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ जना पुगेका छन् । संक्रमितहरु शिवराज नगरपालिकाका २८ जना पुरुष र ६ जना महिला रहेका छन् । उनीहरुको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

Advertisement