April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

 साउन १९, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई ८ लाख ९८ हजार स्रोत खुलेको रकम सहित पक्राउ परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले प्रमुख संरक्षण अधिकृत भट्टराई, सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई रुपन्देहीको सैनामैना नगरपालिका १० बटा नियन्त्रण लिएको हो।

उनीहरुको साथबाट ३ लाख ४८ हजार नगद र विभिन्न मिति ५ लाख ५० हजारको बैक भौचरसहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनीहरुलाई बा २ झ १८९३ नम्बरको गाडीमा आउँदै गरेका अवस्थामा पक्राउ गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए ।

Advertisement