June 16, 2026, Tuesday
२०८३ असार ३, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ग्यालेक्सी एस २० प्लसको नयाँ अफर खरिद गर्दा तत्काल २२ हजार क्यास ब्याक प्राप्त

ग्यालेक्सी एस २० प्लसको नयाँ अफर खरिद गर्दा तत्काल २२ हजार क्यास ब्याक प्राप्त

काठमाडौं- कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्डले नेपाली बजारमा नयाँ अफर ल्याएकाे छ।

यसमा ग्राहकले ग्यालेक्सी एस २० प्लसको खरिद गर्दा तत्काल २२ हजार क्यास ब्याक प्राप्त गर्ने छन् भने ग्यालेक्सी एस २० मा १९ हजारको क्यास ब्याक प्राप्त गर्ने छन्।

Advertisement

नेपालमा ग्यालेक्सी एस २० प्लसकाे मूल्य  १ लाख ४ हजार ९ सय ९९ रुपैयाँ रहेकाे छ। ग्यालेक्सी एस २० को मूल्य ९४ हजार ९ सय ९९ रुपैयाँ छ।