April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

काठमाडौ – माछापुछ्रे बैंक लिमिटेडका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित हुनेमा माछापुछ्रे बैंकको जनकपुर शाखामा कार्यरत एक कर्मचारी रहेका छन् । 

कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले आइसोलेसनमा रहेको बताइएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकको शाखामा सिल गरिएको जनाइएको छ । 

Advertisement

यसअघि पनि बिभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण देखि सकेको छ ।