May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अभिनेत्री करिना कपुर फेरि आमा बन्दै

अभिनेत्री करिना कपुर फेरि आमा बन्दै

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री करीना कपूर को नयाँ खबर बाहिरीएको छ । भारतिय मिडियाका अनुसार अभिनेत्री करीना फेरि आमा बन्ने भएकी छिन् । 

भारतिय मिडियाका अनुसार पछिल्लो समय करीना गर्भवती भएको चर्चा चलिरहेको छ । छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि फेरि परिवारमा नयाँ सदस्य थप गर्न लागिएको खान परिवारले जनाएको छ । करीना अभिनेता सैफ अलि खानकी कान्छी श्रीमती हुन् । 

Advertisement

सैफकी पहिलो श्रीमती अमृता सिंह थिइन् । अमृताका दुई  सन्तान सारा अली खान र इब्राहिम अली खान रहेका छन् । सैफले हालै फेरी आफु बाबु बन्न लागेको जानकारी दिएका हुन् ।