April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चट्याङ लागेर एक बालकको  मृत्यु

चट्याङ लागेर एक बालकको मृत्यु

भदाै ३, जाजरकोटमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ ।

छेडागाड नगरपालिका – १३ कार्कीगाँउको चैतेटाकुरा दुदुलपानी टोलका वीरसिंह नेपालीको घरमा बिहान परेको चट्याङ लागेर नेपालीको तीन वर्षका छोरा सुमनको ज्यान गएको स्थानीय हेमन्त खत्रीले जानकारी दिनुभयो ।

Advertisement

चट्याङले नेपालीको घरमा पनि क्षति पुर्‍याएकाे छ ।