April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उपत्यकामा १५ गतेसम्म स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

उपत्यकामा १५ गतेसम्म स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

भाद्र ८, काठमाडौं । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

Advertisement