June 7, 2026, Sunday
२०८३ जेष्ठ २५, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बुटवलमा कोरोनाका कारण एक जनाको मृत्यु

बुटवलमा कोरोनाका कारण एक जनाको मृत्यु

काठमाडौं  – रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५० वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

सोमबार राति ११ बजे बुटवलको भीम अस्पतालमा उनको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुमित प्रजापतिले जानकारी दिए। 

Advertisement

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनलई हिजो मात्रै अस्पतालले भीम अस्पताल रिफर गरेको प्रजापतिको भनाइ छ।