May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आफ्नो फेक अकाउन्ट खोलेर गलत समाचार सम्प्रेषण गरेको कुलमान घिसिङको दाबी

आफ्नो फेक अकाउन्ट खोलेर गलत समाचार सम्प्रेषण गरेको कुलमान घिसिङको दाबी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर गलत सूचना सम्प्रेषण भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

फेसबुकमार्फत् घिसिङले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको उल्लेख गरेका छन्। ‘मेराे फेक अकाउन्ट खाेली विभिन्न समाचारहरु सम्प्रेषण भएकाले मेराे याेबाहेक कुनै  अरु आधिकारिक अकाउन्ट नभएकाे जानकारी गराउदछु,’ उनलेे लेखेका छन्।

Advertisement