May 7, 2026, Thursday
२०८३ बैशाख २५, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

भाद्र १०, काठमाडाैं । मुलुकमा थप ८ सय ८५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ८५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

Advertisement