May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

भाद्र १३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय ५५ संक्रमित थपिएका छन् भने ललितपुरमा १९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १२ जना संक्रमित देखिएका छन् ।

योसंगै शनिवारसम्म काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ४ हजार ९ सय ९७ पुगेको छ । यसमध्ये काठमाण्डौमा ३ हजार ९ सय ६०, ललितपुरमा ६ सय ०५ जना र भक्तपुरमा ४ सय ३२ जना छन् ।

Advertisement