April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
डा. भट्टराईका ५ प्रतिबद्धता….

डा. भट्टराईका ५ प्रतिबद्धता….

काठमाडौं– बाबुराम भट्टराईले सामाजिक सञ्जालमा पाँचवटा बुँदामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सामाजिक सञ्जालमा आफूले लेखेका विषयमा बुझ्न नचाहने र मूर्खदेखि टाढै रहने बताएका हुन्।

‘१. अरूबाट सिक्ने,आफूले जानेको बाँड्ने‚ २.सत्य र न्यायको पक्षमा उभिने‚ ३.शोषित, उत्पीडित र विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्ने‚ ४. जाइनलाग्ने,आइलाग्नेलाई नछोड्ने(टिट फर ट्याट)‚ ५.बुझेर बुझ पचाउने ठग(क्रुक्स) र  नबुझ्ने/बुझ्न नचाहने मूर्ख(फुल)देखि टाढै बस्ने’ भट्टराईले ट्वीटरमा उल्लेख गरेका छन्।

Advertisement