April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ललितपुरमा थप दुई कोरोना संक्रमितको निधन

ललितपुरमा थप दुई कोरोना संक्रमितको निधन

काठमाडौं – ललितपुरका थप २ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

Advertisement

उनी भदौ ६  गते अस्पताल भर्ना भएका थिए।  यस्तै पाटन वडा नम्वर १६ का ७४ वर्षका पुरुषको अल्का अस्पतालमा आज बिहान सवा २ बजे मृत्यु भएको हो।