April 15, 2021, Thursday
२०७८ बैशाख २, बिहीबार

२६ किलो गाँजासहित एक पक्राउ

काठमाडौं – परेर्वासुनौली गाउँपालिका-२ अखवाका रामेश्वर पञ्जियारलाई प्रहरीले साढे २६ किलो गाँजासहित गरेको छ।

घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित बुधबार अपराह्न उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ ।

पक्राउ परेका पञ्जियारलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको स्रोतले बताए छ ।