April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दुइ सय रुपयाँले बढ्यो सुनको मुल्य

दुइ सय रुपयाँले बढ्यो सुनको मुल्य

काठमाडौँ – बुधबार प्रति तोला ९२ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्यमा बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापा वाला सुन प्रति तोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्यमा पनि बुधबारको मूल्य थप २५ रुपैयाँले वृद्धि हुँदै बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको छ ।

Advertisement