May 7, 2026, Thursday
२०८३ बैशाख २४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना संक्रमणबाट माछापुच्छ्रे बैंकका पूर्वसिइओको निधन

कोरोना संक्रमणबाट माछापुच्छ्रे बैंकका पूर्वसिइओको निधन

काठमाडौं – माछापुच्छ्रे बैंकका पूर्व (सिइओ) निरज श्रेष्ठको निधन भएको छ। कोरोना संक्रमणबाट उनको मृत्यु भएको बैंकका सिइओ सन्तोष कोइरालाले जानकारी दिए।

उनका अनुसार प्रहरी अस्पतालमा उपचार क्रममा आज बिहान ११ बजे श्रेष्ठको मृत्यु भएको हो। 

Advertisement