May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ओलीले न्यायालयमाथि पनि खड्ग चलाउन खोजे– डा. भट्टराई

ओलीले न्यायालयमाथि पनि खड्ग चलाउन खोजे– डा. भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्माले ‘न्यायपालिकामाथि पनि खड्ग चलाउन खोजेको’ आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता डा भट्टराईले ओलीले कार्यपालिका र व्यवस्थापिकापछि न्यायपालिका ध्वस्त पार्न खोजेको आरोप लगाएका हुन् ।

Advertisement

उनले लेखेका छन्, ‘खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ ! जो चोर उसको ठूलो स्वर भनेझैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा ७६ (५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ ! त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?