April 26, 2026, Sunday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी छ।

बैठकमा महाधिवेशनको तयारी, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ।  बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा कृयाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Advertisement