May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इन्दिरा र सुमनले ल्याए अम्लारी कुसिङ पाःलाम

इन्दिरा र सुमनले ल्याए अम्लारी कुसिङ पाःलाम

विजयपुर । पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट दशमा पुगेका गायक सुमन लिम्बु र इन्दिरा नेम्वाङले अम्लारी कुसिङ पाःलाम सार्वजनिक गरेका छन् ।

पान्थरे गायिका नेम्वाङकै शब्द र संगीत रहेको पाःलाममा दुवै जनाले स्वर दिएका छन् । पूर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्डिङ गरिएको गीतको एरेन्ज, मिक्सिङ र रेकर्डिङ रुद्र श्रेष्ठले गरेका छन् । गीतको छायाङ्कन र सम्पादन रिकेश बज्राचार्यले गरेका छन् ।

Advertisement