June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
माधव नेपाल र महन्थ ठाकुरले पार्टीको नाम परिवर्तन गरे

माधव नेपाल र महन्थ ठाकुरले पार्टीको नाम परिवर्तन गरे

एमालेबाट छुट्टिएको माधव नेपाल पक्षद्वारा पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ राख्ने तय गरेको छ। यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा उक्त नाम निर्वाचन आयोगबाट स्वीकृत नहुने भएपछि माधव पक्षले नाम परिवर्तन गरेको हो।

यता महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेका छ। जसपासँग मिल्न गएपछि निर्वाचन आयोगले पहिलोको नाम नाममा पार्टी दर्ता गर्न नमान्ने बुझेपछि लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन्।

Advertisement