May 19, 2026, Tuesday
२०८३ जेष्ठ ६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गीत

गीत

हिंड्दा हिंड्दै गाउँ जाने बाटो भूलें मैले

आफै जन्मी हुर्किएको माटो भूलें मैले !!

Advertisement

के गर्नु जिन्दगीले यस्तै बनायो

आफू हिंड्ने बाटो पनि अलग खनायो

हिंड्दा हिंड्दै गाउँ जाने बाटो भूलें मैले

आफै जन्मी हुर्किएको माटो भूलें मैले !!

कति टाढा गैयो खोई ! फिर्ने नसकिने

गाउँघरले लाको रिण तिर्ने नसकिने

हिंड्दा हिंड्दै गाउँ जाने बाटो भूलें मैले

आफै जन्मी हुर्किएको माटो भूलें मैले !!

ताप्लेजुङ हाल : परदेश !!