April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवानको जागरणमूलक गीत सार्वजनिक

लिम्बुवानको जागरणमूलक गीत सार्वजनिक

काठमाडौ । लिम्बुवानको जागरणमूलक गीत ‘लि?हानेर आर्जेको’ बोलको गीत अडियो सार्वजनिक भएको छ । आइतबार याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

सागर केरुङ्को शब्द/संगीत, मोनि ताम्लिङ र बबिना राइको स्वर रहेको गीतलाइ मिना केरुङ, देउमान आङ्बो, देवि थेगुवा लिम्बू, अमिर लावती लिम्बु, आवाज लेक्वा लिम्बू, तुलसी लिम्बू, खगेन नेम्बाङ, युदिप याङ्देम्बा नेम्बाङ, र बिनिता मादेनको संयुक्त लगानिमा बनेको हो ।

Advertisement

सार्वजनिक भएको लिम्बुवानको गीत ।