April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘जीवन गीत’ सार्वजनिक

‘जीवन गीत’ सार्वजनिक

विजयपुर । ए एस ए ग्रुप प्रोडक्सनले दोस्रो प्रस्तुति स्वरुप गीत सार्वजनिक गरेको छ । साइप्रसमा छायांकन गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा आरोशी थापा र दीपेश मगरले स्क्रिन सेयर गरेका छन् । हाइलाइटस नेपालको युटयुब च्यानलबाट `जीवन गीत…´बोलको गीतको भिडियोमा आना होन्छेनले छायांकन गरेका हुन् । भिडियोको निर्देशन सरिता लिङ्देनले गरेकी छिन् । उनको यो दोश्रो निर्देशन हो । मेलिना राई र मन्जुल मितेरीको स्वर रहेको `जीवन गीत’ लाई मितेरीले सङ्गीत तथा शब्द कोरेका हुन् भने संगीत संयोजन बादल लिम्बुले गरेका छन् ।

Advertisement