प्रधानमन्त्री देउवाद्वारा प्रवेश केसी सम्मानित
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) का महामन्त्री प्रवेश केसी प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सम्मानित भएका छन् । हाल अल्डर्शट क्षेत्रको काउन्सिलर रहेका केसीलाई प्रधानमन्त्री देउवाले खदा ओढाई सम्मान गरेका हुन् ।
गत अक्टोबर ३० मा एनपीसीसी यूकेद्धारा नेपाली राजदुतावासमा आयोजित प्रधानमन्त्री देउबासंगको भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले महामन्त्री प्रवेश केसीलाई बधाई तथा शुभकामना स्वरुप खदा लगाइदिएका हुन् ।



प्रतिकृया दिनुहोस्