April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वसन्तको म्युजिक भिडियोको छायांकन

वसन्तको म्युजिक भिडियोको छायांकन

फेदेन । गायिका नुमा नेम्वाङको ‘वसन्तमा’ बोलको गीतको म्युजिक भिडियोको मंगलबार छायांकन सकिएको छ । एसपी निङ्लेकुको शब्द, विक्रम राईको संगीत र नुमा नेम्वाङको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका छन् ।

प्रेम नेम्बाङ, संगीता सुब्बा नेम्बाङ र निसुम नेम्वाङको संयुक्त लगानीमा निर्माण भएको गीतमा निङ्वा नेम्बाङ, सोफिया लिम्बू, सङ्क्रोजा तावा, अञ्जना मुखिया, निशा तामाङ, सिजर तावा, जोस्ना राई, अरुणा मुखिया राइको अभिनय रहेको छ भने इशाक जबेगुको छायांकन/सम्पादन र निङ्वा नेम्वाङको कोरियोग्राफी रहेकोछ ।

Advertisement