April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘हिल्लिक-हिल्लिक’ को म्युजिक भिडियो तयार हुँदै

‘हिल्लिक-हिल्लिक’ को म्युजिक भिडियो तयार हुँदै

फेदेन । लिम्बु भाषाको गीत ‘हिल्लिक-हिल्लिक’ को म्युजिक भिडियोको छायांकन शुक्रबार सम्पन्न भएको छ ।

पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशान, संगीत एकान्त आङ्देम्बे, स्वर एकान्त आङ्देम्बे र सीता तुम्रोकको रहेको छ । सागर केरुङको निर्देशन, निङ्वा नेम्वाङको नृत्य निर्देशन, अमृता जवेगूको शृङ्गार, सञ्जय आचार्यको छायांकन सम्पादन रहेको भिडियोमा जेपी नेम्वाङ, निशाम तुम्बापो, सीता तुम्रोक, निङ्वा नेम्वाङ, ज्योती सुहाङ, सम्झना योङ्हाङ, तारा लिङ्देन, वर्षा खवास, नोगेन हाङ्सरुम्वा, लेन्जो इङ्वा, विवेक हाङ्सरुम्बा, प्रकाश रम्तेल र कविन गुरुङले अभिनय गरेका छन् ।

Advertisement