April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘नुरिकाङ वयो’ म्युजिक भिडियो आउँदै

‘नुरिकाङ वयो’ म्युजिक भिडियो आउँदै

पान्थर । याक्थुङ लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को छायांकन बिहीबार सम्पन्न भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङले निर्देशन गरेका हुन् ।

ओपेरा इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा निर्माण भएको गीतमा शब्द/संगीत/स्वर मोनी ताम्लिङ, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जवेगू र शृङ्गार अमृता जवेगूको रहेको छ । ओपेरा इन्टरटेन्मेन्टको युट्युब चानलद्वारा सार्वजनिक हुने भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ र नोगेन हाङ्सरुम्बाको अभिनय रहेको छ ।

Advertisement