April 27, 2024, Saturday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आङ्देम्बेको ‘लैबरी लैबरी’ गीतको भिडियो सार्वजनिक

आङ्देम्बेको ‘लैबरी लैबरी’ गीतको भिडियो सार्वजनिक

फेदेन । सुजन आङ्देम्बेको ‘लैबरी लैबरी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आङ्देम्बेकै युटुब च्यानलद्वारा बिहीबार गीत सार्वजनिक भएको हो ।

गीतको शब्द/संगीत/एरेन्ज सुजन आङ्देम्बेको रहेको छ भने सुजन आङ्देम्बे र दिलु लिम्बुले स्वर दिएका छन । पान्थरको ऐतिहासिक स्थल सिलौटी, लब्रेकुटी,माझिटार, सुम्हालुङ, सुकेपोखरी लगायत पर्यटकीय स्थलमा छायांकन भएको गीतमा इसाक जवेगूको छायांकन/सम्पादन, एलिना नेम्वाङको शृङ्गार रहेको छ भने निङ्वा नेम्वाङ, पूर्ण नेम्वाङ, सागर केरुङ लगायतको अभिनय रहेको छ ।

Advertisement

भिडियो हेर्नुस् –