बिचरा नारायणी !
पवित्र जललहर बोकेर
आत्मसम्मानका साथ
बग्दै थियो नारायणी

राजनेताहरुले
सिनु खाएर हातमुख
पखालिदिएछन् ।


प्रतिवाद गर्न नसकेर मौन !
मौन ! बगिरहेको छ ।
कठै ! नारायणी ।

पवित्र जललहर बोकेर
आत्मसम्मानका साथ
बग्दै थियो नारायणी

राजनेताहरुले
सिनु खाएर हातमुख
पखालिदिएछन् ।


प्रतिवाद गर्न नसकेर मौन !
मौन ! बगिरहेको छ ।
कठै ! नारायणी ।

प्रतिकृया दिनुहोस्