April 21, 2024, Sunday
२०८१ बैशाख ९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राप्रपा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

राप्रपा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

काठमाडौं । राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । आज भृकुटीमण्डपमा जारी महाधिवेशनमा उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्ता गरिसकेपछि पत्रकारहरूसँग कुराकानी गर्दै लिङ्देनले नेतृत्व परिवर्तन हुनुपर्ने बताए । उनले पार्टीमा नयाँ नेतृत्व आवश्यक रहेको पनि बताए ।

Advertisement

अध्यक्षमा कमल थापा र लिङ्देनको उम्मेदवारी परेको छ । थापा र लिङ्देन पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । कार्यतालिका अनुसार निर्वाचन शनिबार मतदान हुनेछ भने राप्रपामा चार हजार तीन सयभन्दा बढी महाधिवेशन प्रतिनिधि छन् ।